नेकपा एमालेका नेता नेपालको पशुपति आर्यघाटमा अन्त्येष्टि
नेकपा एमालेका नेता प्रदीप नेपालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। पशुपतिस्थित विद्युतीय शवदाहगृहमा उनको पार्थिव शरीरलाई आज साँझ अन्त्येष्टि गरिएको हो। नर्भिक अस्पतालमा उपचारका क्रममा उनको मंगलबार दिउँसो निधन भएको हो। उनी लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित थिए।
Comments
Post a Comment