रहेनन् वामपन्थी नेता प्रदीप नेपाल

 


 वामपन्थी नेता एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री प्रदीप नेपालको निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा नेता नेपालको केहीबेरअघि निधन भएको हो।


Comments

Popular posts from this blog

२०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल असार २० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

रेलले किचेर धनुषामा एक जनाको मृत्यु