इटहरी नगर प्रहरीका जमदार राजकुमार तामाङको निधन, आज उपमहानगरमा शोक बिदा
इटहरी उपमहानगरपालिकाका नगर प्रहरी जमदार राजकुमार तामाङको हर्ट अट्याकका कारण ५१ वर्षको उमेरमा निधन भएको छ। उपमहानगरपालिकाले आज शोक बिदा दिएको छ।
तामाङको इटहरी उपमहानगरको स्थापना कालदेखिको योगदान उल्लेखनीय रहँदै आएको थियो।
Comments
Post a Comment