काठमाडौं महानगरका नगर प्रहरी निरीक्षक नगरकोटीको निधन


 काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक बद्रिमान नगरकोटीको निधन भएको छ ।

मिर्गौला रोगबाट ग्रसित नगरकोटी ११ जेठमा अचानक घरमा लडेका थिए । घरमा लडेर अचेत भएका नगरकोटीलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो । उपचारको क्रममा बुधबार बिहान उनको निधन भएको महानगरपालिकाले जनाएको छ ।

 
 

Comments

Popular posts from this blog

२०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल असार २० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

रेलले किचेर धनुषामा एक जनाको मृत्यु