आफू विमान दुर्घटनामा बाँचेको एक यात्रुको दाबी, भन्छन्- ‘होस खुल्दा शवहरूको थुप्रोमा थिएँ’


 एयर इन्डिया विमान दुर्घटनाको त्रासदीबीच एक व्यक्तिले आफू बाँच्न सफल भएको दाबी गरेका छन्। अहमदाबादको सिभिल अस्पतालमा उपचाररत ४० वर्षीय विश्वास कुमार रमेशले उडानको अन्तिम क्षणको दर्दनाक अनुभव सुनाए।


Comments

Popular posts from this blog

२०८१ साल चैत्र २३ देखि २९ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८१ साल चैत २५ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल चैत २४ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल