महोत्तरीमा ११ हजार भोल्टको तार चुँडिएर करेन्ट लाग्दा एक जनाको मृ'त्यु


  महोत्तरीको औरही नगरपालिका-७ भोयल टिमकियास्थित कृषि सडकमा ११ हजार भोटको तार चुँडिएर खस्दा करेन्ट लागेर मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं ५ कञ्चनपुरका ३२ वर्षीय छटु मुखिया छन् । भोयल टिमकियास्थित कृषि सडकमा कलभर्ट निर्माणको काम गरिरहेका बेला मुखियालाई करेन्ट लागेको हो ।

Comments

Popular posts from this blog

२०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल असार २० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

रेलले किचेर धनुषामा एक जनाको मृत्यु