Posts

Showing posts from March, 2025

२०८१ साल चैत १९ गते मङ्गलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

Image
     मेष–   अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । अन्नको काममा लाभ हुने दिन छ ।

२०८१ साल चैत १८ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

Image
     मेष–   अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । अन्नको काममा लाभ हुने दिन छ ।

२०८१ साल चैत १७ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

Image
         मेष–   अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । अन्नको काममा लाभ हुने दिन छ ।

हिंसा भड्काएको आरोपमा दुर्गा प्रसाईँलाई पक्राउ गर्न आदेश

Image
      काठमाडौंमा भएको आगजनी, तोडफोड र लुटपाटको मुख्य जिम्मेवार ठहर गर्दै सरकारले दुर्गा प्रसाईँलाई पक्राउ गर्न आदेश दिएको छ। प्रहरी परिचालन भइसकेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन्।

राजावादी प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु

Image
    महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक युवकको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए 

तीनकुनेमा राजावादी र प्रहरीबीच दोहोरो झडप, केही घाइते

Image
  राजावादीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि तीनकुने क्षेत्रमा तनावग्रस्त भएको छ। भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। राजावादी समर्थकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्न खोजेका थिए। तर,आन्दोलनकारीले नमानेपछि प्रहरी र उनीहरूबीच दोहोरो झडप भएको छ।

शान्तिनगरमा ढलेका व्यक्ति प्रदर्शनकारी नभएको प्रहरीको दाबी

Image
  काठमाडौंको तीनकुनेमा राजावादी समूहले प्रदर्शन गरिरहेको ठाउँमा ढलेका एक युवक प्रदर्शनकारी नभएको खुलेको छ ।

२०८१ साल चैत १५ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

Image
        मेष–   अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । अन्नको काममा लाभ हुने दिन छ ।

२०८१ साल चैत १५ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

Image
    मेष–   अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । अन्नको काममा लाभ हुने दिन छ ।

२०८१ साल चैत १५ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

Image
       मेष–   अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । अन्नको काममा लाभ हुने दिन छ ।

२०८१ साल चैत १४ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

Image
      मेष– सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । अन्नको काममा लाभ हुने दिन छ ।

     मेष–  पढाइमा सुधार आउला । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । अन्नको काममा लाभ हुने दिन छ ।

२०८१ साल चैत १३ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

Image
    मेष– सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । अन्नको काममा लाभ हुने दिन छ ।

२०८१ साल चैत १३ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

Image
   मेष– सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । अन्नको काममा लाभ हुने दिन छ ।

२०८१ साल चैत १३ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

Image
     मेष– सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । अन्नको काममा लाभ हुने दिन छ ।

बालेनलाई कर्मचारी युनियनको चेतावनी : २५ चैतभित्र प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न नदिए आन्दोलन

Image
  स्थानीय तह कर्मचारी युनियन नेपालले काठमाडौं महानगरपालिकामा देखापरेका समस्या तत्काल समाधान गर्न माग गर्दै चेतावनी दिएको छ ।

पदभार ग्रहण गर्दै शाक्यले भने- लोडसेडिङ हुने हल्ला निराधार हो, अब हुँदैन

Image
  नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन्। मंगलबार साँझ प्राधिकरणमा पुगेर नवनियुक्त कार्यकारी निर्देशक शाक्यले पदभार ग्रहण गरेका हुन्।

सरकारको दम्भले कर्मचारीले तलब पाएनन्, सबैलाई टुकुचामा गाडदिन्छु : बालेन

Image
  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरका कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने धम्की दिएका छन्। सोमबार राति सामाजिक सञ्जालमार्फत शाहले काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत तीन महिनादेखि सरकारको दम्भले तलब नपाएको भन्दै एक हप्ताभित्र नदिए राम्रो नहुने चेतावनी दिएका हुन्।

मैनबत्ति बालेर रविले गरे कुलमान हटाउने निर्णयको सांकेतिक विरोध

Image
  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको सांकेतिक विरोध गरेका छन् ।

कुलमानलाई पदबाट हटाउने सरकारको निर्णय

Image
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले  अनलाइनखबर लाई जानकारी दिए ।  

२०८१ साल चैत १२ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

Image
   मेष– सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । अन्नको काममा लाभ हुने दिन छ ।

२०८१ साल चैत १२ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

Image
  मेष– सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । अन्नको काममा लाभ हुने दिन छ ।

काभ्रेको बनेपामा राजावादीहरूको प्रर्दशन

Image
  राजसंस्था फर्काउन माग गर्दै काभ्रेपलाञ्चोकको बनेपामा राजावादीहरूले प्रदर्शन गरेका छन् । बनेपाको गोदामचोकबाट प्रर्दशन सुरु गरेका राजावादीहरूले बनेपा नगर परिक्रमापछि चारदोबाटोमा कोणसभा गरेका थिए ।

आगोले जलेर नाबालिकाको मृत्यु, ११ परिवारको १६ घर जले

Image
    मोरङको धनपालथान गाउँपालिका–६ कदमाहाको मुस्लिम टोलमा आगोले जलेर नाबालिकाको मृत्यु भएको छ।    मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार मोहमद हनिफ मियाँकी ३ वर्षीया छोरी रेश्मा खातुनको मृत्यु भएको हो। नाबालिकाको शव पोस्टमार्टमपछि परिवारले जिम्मा लिएको उनले बताए। घरमा आगो लागेपछि भित्रै जलेर उनको मृत्यु भएको जोशीले बताए। 

२०८१ साल फागुन २९ गते विहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

Image
  मेष– पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन । विशेष सभा–समारोहमा भाग लिने मौका छ । मानसम्मान पनि पाइनेछ ।धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। वृष– पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । व्यापार—व्यवसायमा लगानी बढाउन सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन्। हिम्मतले काम लिने समय छ।

२०८१ साल फागुन २८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

Image
    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) साताको प्रारम्भमा धैर्य वा पराक्रमी स्वभाव वृद्धि हुनुको साथै नयाँ कार्य कार्यन्वयन गर्नका लागि उचित समय रहेको छ । कार्य क्षेत्रमा आफूभन्दा ठूलाको सहयोग मिल्ला । साताको मध्यमा सन्तानको प्रगतिले मन हर्षित रहनेछ । विद्यार्थीहरूलाई भने शिक्षामा सफलता मिल्नुका साथै गुमाएको कार्य र नोकरी वा पेशामा गुमाएको स्थान स्थापित गर्नको लागि सङ्घर्ष गर्नुपर्ने योग रहेको छ । शत्रुहरू हावी हुनेछन्, सावधान रहनुहोस्। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) साताको प्रारम्भमा आफन्तहरूबाट सोचे अनुरुप सहयोग नमिल्नुका साथै व्यापार व्यवसायबाट पनि मनग्य लाभ नमिल्ने योग रहेको छ । साताको मध्यमा भने कार्य क्षेत्रमा आटेको कार्य समयमा सम्पादन गर्न सक्नुहुनेछ । कला वा साहित्यको क्षेत्रमा विशेष सफलता मिल्नेछ । साताको अन्तिममा माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । युवा वर्गहरुले आफ्नो करियरलाई लिएर कठोर निर्णय लिने समय रहेको छ । आफन्तहरूबाट टाढा हुने योग छ ।

आगलागीमा जलेर जाजरकोटमा १२ वर्षीय बालकको मृत्यु

Image
      जाजरकोटमा आगलागी हुँदा जलेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा कुशे गाउँपालिका-८ ग्राक्लीका अमर रोकाया रहेका छन्। आइतबार राति जनक रोकायाको घरमा आगलागी हुँदा उनका छोरा अमरको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

काठमाडौंका यी क्षेत्रमा दुई महिनाका लागि निषेधाज्ञा (सूचनासहित)

Image
  काठमाडौंका जिल्लाका केही क्षेत्रमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आइतबार (फागुन २५) बाट लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपरका क्षेत्रमा निषेधाज्ञा जारी भएको जिप्रका काठमाडौंले जनाएको छ ।

२०८१ फागुन २७ देखि चैत ०१ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

Image
  मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) साताको प्रारम्भमा धैर्य वा पराक्रमी स्वभाव वृद्धि हुनुको साथै नयाँ कार्य कार्यन्वयन गर्नका लागि उचित समय रहेको छ । कार्य क्षेत्रमा आफूभन्दा ठूलाको सहयोग मिल्ला । साताको मध्यमा सन्तानको प्रगतिले मन हर्षित रहनेछ । विद्यार्थीहरूलाई भने शिक्षामा सफलता मिल्नुका साथै गुमाएको कार्य र नोकरी वा पेशामा गुमाएको स्थान स्थापित गर्नको लागि सङ्घर्ष गर्नुपर्ने योग रहेको छ । शत्रुहरू हावी हुनेछन्, सावधान रहनुहोस्। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) साताको प्रारम्भमा आफन्तहरूबाट सोचे अनुरुप सहयोग नमिल्नुका साथै व्यापार व्यवसायबाट पनि मनग्य लाभ नमिल्ने योग रहेको छ । साताको मध्यमा भने कार्य क्षेत्रमा आटेको कार्य समयमा सम्पादन गर्न सक्नुहुनेछ । कला वा साहित्यको क्षेत्रमा विशेष सफलता मिल्नेछ । साताको अन्तिममा माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । युवा वर्गहरुले आफ्नो करियरलाई लिएर कठोर निर्णय लिने समय रहेको छ । आफन्तहरूबाट टाढा हुने योग छ ।

२०८१ साल फागुन २७ गते मङ्गलवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

Image
  मेष– मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । वृष– काममा मन प्रसस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान । मिथुन– पिडा दिनेहरु सक्रियछन् सावधान रहनु होला