Posts

Showing posts from January, 2025

२०८१ साल माघ १९ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

Image
         मेष  :   धन लाभ, समस्या समाधान, सम्मान बढ्ने देखिन्छ । बेलुकीपख भने कष्ट हुन सक्छ ।  रोगव्याधिको भय, धन नाश, पढाइमा व्यवधान होला । बेलुकीपख भने सुख–सन्तोष होला। वृष :  रोगव्याधिको भय, धन नाश, पढाइमा व्यवधान होला । बेलुकीपख भने सुख–सन्तोष होला। मिथुन  : धन लाभ, समस्या समाधान, सम्मान बढ्ने देखिन्छ । बेलुकीपख भने कष्ट हुन सक्छ । कर्कट :  शुभ समयले गर्दा धनप्राप्ति, परीक्षा, खेलकुदमा विजय, इज्जत–प्रतिष्ठा वृद्धि हुन सक्छ । सिंह  : दिन उत्तम छ । कार्य सिद्धि, सुख–सन्तेष, शत्रु विजय, पारिवारिक सुख, स्वास्थ्य लाभ होला । कन्या  : पेट गडबड, दिनचर्या अस्तव्यस्त हुन सक्छ । बेलुकीपख भने कार्य सफल, तनावमुक्त होला । तुला  : धनप्राप्ति, इज्जत–प्रतिष्ठा बढ्ने, सफलता होला । बेलुका पेटमा समस्या आउन सक्छ । वृश्चिक  : दिन उत्तम फलदायक छ । आर्थिक लाभ, पराक्रम वृद्धि, प्रसन्नता हुने देखिन्छ । धनु  : समय शुभ हुँदा भाग्योदय, मिष्ठान्न भोजन, आर्थिक लाभ, कार्य सफल हुने सम्भावना छ । मकर  : व्यर्थमा धन र समयको खर्च, ...

आखिर सामाजिक सञ्जालमा किन भाइरल भइरहेको छ ‘अमला काण्ड’ ?

Image
  सामाजिक सञ्जालमा केही दिनदेखि ‘अमला काण्ड’ भन्दै थुप्रै मिम र भिडिओहरू भाइरल भइरहेका छन् । फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जाल प्लेटफर्ममा कमेन्टदेखि विभिन्न स्टाटसमा अमलाको चर्चा चलेको छ । केही मिम सामग्रीमा पत्रकार ऋषि धमलाको फोटो, ‘के खान्छौ कमला’ गीतको छोटो क्लिप, र एक वृद्ध व्यक्तिको फोटो राखिएको छ । अमला काण्डको यही चर्चा झापाको एक घटनामा गएर जोडिएको छ । जहाँ २१ वर्षीय अविवाहित युवतीले केही दिनअघि एक सन्तानलाई जन्म दिइन् । ती युवतीलाई करकाप गरेपछि बच्चाको बुबा गाउँकै एक ७९ वर्षीय वृद्ध रहेको बताइन् ।

अंश हकदाबी छाडेर एलिनाले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा

Image
  गायिका एलिना चौहानले सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतमा गायिका चौहानले पति विष्णु सापकोटालाई विपक्षी बनाएर सम्बन्धविच्छेद मुद्दा दायर गरेको अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए। 

२०८१ साल माघ १९ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

Image
        मेष  :   धन लाभ, समस्या समाधान, सम्मान बढ्ने देखिन्छ । बेलुकीपख भने कष्ट हुन सक्छ ।  रोगव्याधिको भय, धन नाश, पढाइमा व्यवधान होला । बेलुकीपख भने सुख–सन्तोष होला। वृष :  रोगव्याधिको भय, धन नाश, पढाइमा व्यवधान होला । बेलुकीपख भने सुख–सन्तोष होला। मिथुन  : धन लाभ, समस्या समाधान, सम्मान बढ्ने देखिन्छ । बेलुकीपख भने कष्ट हुन सक्छ । कर्कट :  शुभ समयले गर्दा धनप्राप्ति, परीक्षा, खेलकुदमा विजय, इज्जत–प्रतिष्ठा वृद्धि हुन सक्छ । सिंह  : दिन उत्तम छ । कार्य सिद्धि, सुख–सन्तेष, शत्रु विजय, पारिवारिक सुख, स्वास्थ्य लाभ होला । कन्या  : पेट गडबड, दिनचर्या अस्तव्यस्त हुन सक्छ । बेलुकीपख भने कार्य सफल, तनावमुक्त होला । तुला  : धनप्राप्ति, इज्जत–प्रतिष्ठा बढ्ने, सफलता होला । बेलुका पेटमा समस्या आउन सक्छ । वृश्चिक  : दिन उत्तम फलदायक छ । आर्थिक लाभ, पराक्रम वृद्धि, प्रसन्नता हुने देखिन्छ । धनु  : समय शुभ हुँदा भाग्योदय, मिष्ठान्न भोजन, आर्थिक लाभ, कार्य सफल हुने सम्भावना छ । मकर  : व्यर्थमा धन र समयको खर्च, कार्य ...

अमेरिकामा विमान र हेलिकप्टर ठोकिएर भएको दुर्घटनामा ३० जनाको शव भेटियो

Image
  अमेरिकाको वाशिङ्टन डीसी नजिकै अमेरिकी एअरलाइन्सको विमान आकाशमा अमेरिकी सेनाको हेलिकप्टरसँग ठोकिएर दुर्घटना हुँदा उद्धार टोलीले ३० जनाको शव फेला पारेको छ ।

आज माघ १८ गते शुक्रवार , यस्ताे छ तपाईंकाे राशिफल

Image
       मेष  :  समय शुभ हुँदा भाग्योदय, मिष्ठान्न भोजन, आर्थिक लाभ, कार्य सफल हुने सम्भावना छ ।   समय शुभ छ । राज्यबाट सुख, राजनीतिमा सफलता, कार्य सिद्धि, स्वस्थता होला। वृष :  रोगव्याधिको भय, धन नाश, पढाइमा व्यवधान होला । बेलुकीपख भने सुख–सन्तोष होला। मिथुन  : धन लाभ, समस्या समाधान, सम्मान बढ्ने देखिन्छ । बेलुकीपख भने कष्ट हुन सक्छ । कर्कट :  शुभ समयले गर्दा धनप्राप्ति, परीक्षा, खेलकुदमा विजय, इज्जत–प्रतिष्ठा वृद्धि हुन सक्छ । सिंह  : दिन उत्तम छ । कार्य सिद्धि, सुख–सन्तेष, शत्रु विजय, पारिवारिक सुख, स्वास्थ्य लाभ होला । कन्या  : पेट गडबड, दिनचर्या अस्तव्यस्त हुन सक्छ । बेलुकीपख भने कार्य सफल, तनावमुक्त होला । तुला  : धनप्राप्ति, इज्जत–प्रतिष्ठा बढ्ने, सफलता होला । बेलुका पेटमा समस्या आउन सक्छ । वृश्चिक  : दिन उत्तम फलदायक छ । आर्थिक लाभ, पराक्रम वृद्धि, प्रसन्नता हुने देखिन्छ । धनु  : समय शुभ हुँदा भाग्योदय, मिष्ठान्न भोजन, आर्थिक लाभ, कार्य सफल हुने सम्भावना छ । मकर  : व्यर्थमा धन र समयको खर्च, कार्य बाधा ...

२०८१ साल माघ १८ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

Image
       मेष  :  रोगव्याधिको भय, धन नाश, पढाइमा व्यवधान होला । बेलुकीपख भने सुख–सन्तोष होला। वृष :  रोगव्याधिको भय, धन नाश, पढाइमा व्यवधान होला । बेलुकीपख भने सुख–सन्तोष होला। मिथुन  : धन लाभ, समस्या समाधान, सम्मान बढ्ने देखिन्छ । बेलुकीपख भने कष्ट हुन सक्छ । कर्कट :  शुभ समयले गर्दा धनप्राप्ति, परीक्षा, खेलकुदमा विजय, इज्जत–प्रतिष्ठा वृद्धि हुन सक्छ । सिंह  : दिन उत्तम छ । कार्य सिद्धि, सुख–सन्तेष, शत्रु विजय, पारिवारिक सुख, स्वास्थ्य लाभ होला । कन्या  : पेट गडबड, दिनचर्या अस्तव्यस्त हुन सक्छ । बेलुकीपख भने कार्य सफल, तनावमुक्त होला । तुला  : धनप्राप्ति, इज्जत–प्रतिष्ठा बढ्ने, सफलता होला । बेलुका पेटमा समस्या आउन सक्छ । वृश्चिक  : दिन उत्तम फलदायक छ । आर्थिक लाभ, पराक्रम वृद्धि, प्रसन्नता हुने देखिन्छ । धनु  : समय शुभ हुँदा भाग्योदय, मिष्ठान्न भोजन, आर्थिक लाभ, कार्य सफल हुने सम्भावना छ । मकर  : व्यर्थमा धन र समयको खर्च, कार्य बाधा हुन सक्छ तर बेलुकाको समय शुभ फलदायक छ । कुम्भ :  मिष्ठान्न भोजन प्राप्ति, द्रव...

आज माघ १७ गते बिहिवार , यस्ताे छ तपाईंकाे राशिफल

Image
      मेष  : समय शुभ छ । राज्यबाट सुख, राजनीतिमा सफलता, कार्य सिद्धि, स्वस्थता होला। वृष :  रोगव्याधिको भय, धन नाश, पढाइमा व्यवधान होला । बेलुकीपख भने सुख–सन्तोष होला। मिथुन  : धन लाभ, समस्या समाधान, सम्मान बढ्ने देखिन्छ । बेलुकीपख भने कष्ट हुन सक्छ । कर्कट :  शुभ समयले गर्दा धनप्राप्ति, परीक्षा, खेलकुदमा विजय, इज्जत–प्रतिष्ठा वृद्धि हुन सक्छ । सिंह  : दिन उत्तम छ । कार्य सिद्धि, सुख–सन्तेष, शत्रु विजय, पारिवारिक सुख, स्वास्थ्य लाभ होला । कन्या  : पेट गडबड, दिनचर्या अस्तव्यस्त हुन सक्छ । बेलुकीपख भने कार्य सफल, तनावमुक्त होला । तुला  : धनप्राप्ति, इज्जत–प्रतिष्ठा बढ्ने, सफलता होला । बेलुका पेटमा समस्या आउन सक्छ । वृश्चिक  : दिन उत्तम फलदायक छ । आर्थिक लाभ, पराक्रम वृद्धि, प्रसन्नता हुने देखिन्छ । धनु  : समय शुभ हुँदा भाग्योदय, मिष्ठान्न भोजन, आर्थिक लाभ, कार्य सफल हुने सम्भावना छ । मकर  : व्यर्थमा धन र समयको खर्च, कार्य बाधा हुन सक्छ तर बेलुकाको समय शुभ फलदायक छ । कुम्भ :  मिष्ठान्न भोजन प्राप्ति, द्रव्य लाभ, परिवार स...

२०८१ साल माघ १७ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

Image
           मेष– शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। विशेष योजनाहरू बन्नेछन्। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। वृष– संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

२०८१ साल माघ १६ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

Image
         मेष–  संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। विशेष योजनाहरू बन्नेछन्। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। वृष– संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

२०८१ साल माघ १५ गते मङ्गलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

Image
        मेष–   आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। वृष– संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

२०८१ साल माघ १४ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

Image
       मेष–   एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। वृष– संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

२०८१ साल माघ १३ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

Image
      मेष–  संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। वृष– संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

विवाहका लागि भागेका प्रेमीप्रेमीका एउटै कोठामा मृत भेटिए

Image
  रुकुमपश्चिमको त्रिवेणीमा विवाहका लागि भागेका किशोर किशोरी मृत फेला परेका छन्। त्रिवेणी गाउँपालिका–४, खुम्चेरीका भागिरथ खड्काका छोरा १९ वर्षका लोकेन्द्र खड्का र वडा नम्बर ६ की १९ वर्षकै सपना पुन मगर मृत फेला परेका हुन।

भर्खरै ७ बजेर ९ मिनेटमा ठूलो भुकम्प को धक्का फेरि पराकम्प आउन सक्छ सत्रक रहनु होला ।

Image
   ठूलो भुकम्प को धक्का फेरि पराकम्प आउन सक्छ सत्रक रहनु होला ।

२०८१ साल माघ १२ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

Image
     मेष–  सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला। आजको प्रयत्न निष्फल जस्तै होला। वृष– संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

सिराहमा ८ दिनदेखि बेपत्ता महिलाको शव पोखरीमा भेटियो

Image
  सिराहामा एक महिलाको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको छ । आठ दिनदेखि बेपत्ता सिरहाको कर्जन्हा नगरपालिका–७ मरेवाकी ६५ वर्षीया देवी यादव बेतहास्थित खलिल राइनको पोखरीमा मृत फेला परेको प्रहरीले जनाएको छ । माघ २ गतेदेखि हराएकी उनको खोज तलासको क्रममा बिहीबार पोखरीमा शव फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दक्षिणी क्यालिफोर्नियाको नयाँ क्षेत्रमा पनि आगलागी, युनिभर्सिटीलाई तत्काल खाली गर्न निर्देशन

Image
    अमेरिकाको क्यालिफोर्निया राज्यको भेन्टुरा काउन्टीमा बिहीबार बिहान सुरू भएको अर्को डढेलो (लगुना डढेलो) को प्रकोपका कारण क्यालिफोर्निया स्टेट युनिभर्सिटी च्यानल आइल्याण्ड्सले आफ्नो परिसर तत्काल खाली गर्न आदेश दिएको छ ।

गोरखाको चुमनुब्रीमा आगलागी ः तीन घर जले,आठ गाई र तीन गोरु मरे

Image
  गोरखाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आगलागी हुँदा तीनवटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । बिहीबार साँझ स्थानीय कुञ्जन छिरिङको दुईतल्ले कच्ची घरसहित तीनवटा घर जलेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो । खाना पकाउने चुल्होमा बलिरहेको आगो घरबाहिर फाल्न प्रयोग भएको पाइपमा सल्किएपछि आगलागी भएको हो । 

आगो ताप्ने क्रममा डोटीको एक घरमा आगलागी

Image
   डोटीको एक घरमा आगलागी भएको छ । बडिकेदार गाउँपालिका–२ पातलपुरानकी सरीता घर्ती मगरको ढुङ्गा, माटो र काठले बनेको जस्तापाताले छाएको एक तले घरमा आगलागी भएको हो ।

२०८१ साल माघ ११ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

Image
    मेष–  सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला। आजको प्रयत्न निष्फल जस्तै होला। वृष– संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

२०८१ साल माघ १० गते बिहीवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

Image
  मेष– विगतका समस्या बल्झिन सक्छन्। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला। आजको प्रयत्न निष्फल जस्तै होला। वृष– संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

क्यानडामा नेपाली नर्स तिहारमा भाइटीका लगाएको दाजुसहितको समूहबाट बलात्कृत, एचआईभी समेत सर्यो

Image
    सुन्दापनि मुटु चर्किने अपराधका समाचार प्रस्तुत गर्नुपर्दा मन नै भारी हुन्छ । क्यानडाको ओन्टारियोमा नेपाली चेली सामूहीक बलात्कृत भएकी छिन् ।

टर्कीको एक १२ तले होटलमा आगलागीः ७६ जनाको मृत्यु, ५० वढि घाईते

Image
  टर्कीको एक १२ तले स्की रिसोर्ट होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्। बोलु प्रान्तको कार्तलकायामा रहेको अवस्थित ग्राण्ड कार्तल होटलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको थियो। आगलागीबाट होटल धुँवैधुँवाले भरिएको थियो।

टर्कीको होटलमा आगलागीमा परी ६६ जनाले गुमाए ज्यान

Image
  टर्कीको एक होटलमा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ। मुलुकको उत्तरपश्चिममा अवस्थित एक स्की रिसोर्ट होटलमा मंगलबार भएको आगलागीमा परी कम्तीमा ६६ जनाको मृत्यु भएको र ५१ जना घाइते भएको आन्तरिक मन्त्रालयले जनाएको छ।

२०८१ साल माघ ०९ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

Image
मेष– विगतका समस्या बल्झिन सक्छन्। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला। आजको प्रयत्न निष्फल जस्तै होला। वृष– संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।  

हुस्सुका कारण मोटरसाईकल कल्भर्टमा खस्यो, आमाछोराको मृत्यु

Image
 तनहुँमा हुस्सुका कारण बाटो विराएर मोटरसाईकल कल्भर्टमा खसेर दुर्घटना हुँदा आमाछोराको मृत्यु भएको छ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा गण्डकी प्रदेश ०३–००१प०३१० नम्बरको मोटरसाइकल मंगलबार बिहान अनियन्त्रित भई दुर्घटना भएको हो।  

सडक दुर्घटनामा परेर बैतडीका रमेश लुहारको भारतमा निधन

Image
  सडक दुर्घटनामा परेर बैतडीका एक युवकको भारतमा निधन भएको छ ।  जिल्लाको पाटन नगरपालिका–४ चिल्लेपानी घर भएका २५ बर्षीय रमेश लुहारको सडक दुर्घटनामा परेर मृत्यु भएको पाटन नगरपालिका वडा नं–४ का वडा सदस्य लोकबहादुर ऐरले बताए । 

२०८१ साल माघ ०८ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

Image
  मेष– धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । आगो तथा हातहतियार बाट एकदमै सावधान रहनु होला, आज तपाइको कुरा काट्नेहरु सक्रिय रहने छन । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ साथै आर्थिक संकट पनि होला विचार पुर्याउनु भए बेश होला ।

अमेरिकामा आगलागीमा हालसम्म २५ जनाको मृत्यु, ३० जना बेपत्ता

Image
  अमेरिकाको लस एन्जलसमा लागेको आगलागीमा २५ जनाको मृत्यु भएको र  ३० जना बेपत्ता भएका जनाइएको छ। समाचार एजेन्सी एपीका अनुसार ९० हजार मानिसहरूलाई शहर छोड्न अलर्ट दिइएको छ। 

अमेरिकामा भीषण आगलागी, हजारौं मानिस घरबार छोडेर भागे

Image
  अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो फैलिएको छ। २० एकड क्षेत्रफलमा शुरु भएको आगलागी केही घण्टामै १२ सय एकडमा फैलिएको छ।  दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीले यहाँबाट ३० हजार मानिसलाई बाहिर निकाल्न निर्देशन दिइएको बताएका छन्। यस वनको आगलागीबाट १३ हजार भवन जोखिममा छन्। केही भिडियो फुटेजले प्यासिफिक पालिसेड क्षेत्रका घरहरू नजिकका क्षेत्रहरूबाट बाक्लो धुवाँ निस्किरहेको देखाउँछ। यहाँ बसोबास गर्ने मानिसहरू आफ्नो घर र सवारीसाधन छोडेर भागेको देखिन्छ।

सर्बियाली अवकाश गृहमा आगलागी, आठ जनाको मृत्यु

Image
  सर्बियाको राजधानी बेलग्रेडको बाहिरी इलाकामा रहेको एक अवकाश गृहमा सोमबार बिहान आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

चेकिङको बहानामा जनता कुट्ने असई भुजेल निलम्बित

Image
जनता कुट्ने एक प्रहरी निलम्बित भएका छन् । चितवनमा एक युवामाथि निर्घात कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर घर्ती भुजेल निलम्बनमा परेका हुन् ।   

लस एन्जलस आगलागीमा मृत्यु हुनेको संख्या २४ पुग्यो, आगलागी अझै फैलिने खतरा

Image
  अमेरिकाको लस एन्जलसमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ । लस एन्जलसका स्वास्थ्य अधिकारीहरूले मृतकको संख्या २४ पुगेको पुष्टि गरेका हुने । यसअघि १६ जना बेपत्ता रहेका जानकारी दिइएको थियो । क्यालिफोर्नियाका मौसमविद्हरूले अझै पनि तीव्र हावा चल्ने र त्‍यसबाट आगलागी झनै फैलिनसक्ने चेतावनी दिएका छन् ।

अमेरिकामा अहिलेसम्मकै ठूलो आगलागी

Image
अमेरिकाको लस एन्जलसमा फैलिरहेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा ल्याउन अग्नि नियन्त्रकले प्रयास गरिरहेका छन् ।  

तनहुँमा बसको ढोकाबाट खसेर सहचालक २६ बर्षीय महराको मृत्यु

Image
बसको ढोकाबाट खसेर आइतबार तनहुँमा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका सहचालक पोखरा उपमहानगरपालिका–२८ बस्ने बर्ष २६ का संजीव महरा रहेको प्रहरीले जनाएको छ । पृथ्वीराजमार्ग सडक अन्र्तगत तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित छबिसेमा आइतबार बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ । बसको ढोकाबाट खसेर सख्त घाइते महराको दमौली अस्पतालमा उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।  बा ४ ख ५८०१ नम्बरको बस बाग्लुङको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको अवस्थामा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।  बसका चालक जिल्ला चितवन भरतपुर नगरपालिका–२४ बस्ने बर्ष ३९ का सानु कान्छा मुक्तान र बस इलाका प्रहरी कार्यालय बेलचौताराको नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।    

भिरबाट लडेर महिलाको मृत्यु

Image
  भिरबाट लडेर मकवानपुरको भीमफेदी गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–३ ईचुङ निवासी ५३ वर्षीय चमेलीमाया पाख्रिन रहेको प्रहरीले जनाएको छ ।  शनबार दिउँसो ४ बजेतिर घर नजिकै घट्टेखोलाको भिरमा घाँस काट्न गएका पाख्रिनको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

प्रेमीकाले धोका दिएको आवेगमा झापाका विनोदले उर्लावारी पुगेर आफनै शरीरमा आगो लगाए

Image
  मोरङको उर्लाबारी गरपालिका–७ पश्चिम बस स्टेण्डमा झापाका एक ब्यक्तिले आइतबार बिहान आफनै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन्। झापाको दमक नगरपालिका–७ का ४० वर्षीय विनोद थापाले ‘प्रेमिकाले धोका दिएको’ आवेगमा शरीरमा आगो लगाएका हुन। पश्चिम बस स्टेण्डमा रहेको अन्नपूर्ण खाजा घर नामक होटलनजिकै थापाले शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ।

युद्धविराम ३ घण्टा ढिला हुँदा १९ प्यालेस्टिनी मारिए

Image
  गाजा क्षेत्रमा निर्धारित समयभन्दा ३ घण्टा ढिला युद्धविराम हुँदा इजरायलको आक्रमणमा परी १९ प्यालेस्टिनी मारिएका छन् । गाजा सिभिल डिफेन्सका प्रवक्ता महमुद बसलले १९ प्यालेस्टिनी मारिएको पुष्टि गरेको अलजजिराले जनाएको छ । आक्रमणमा परी ३६ जना घाइते भएका छन् ।

आगलागीबाट साढे ३ लाख बढीको क्षति

Image
  आगलागीबाट साढे ३ लाख बढीको क्षति भएको छ।  काठमाडौं महानगरपालिका-२ लाजिम्पाटस्थित कम्फर्ट हाउजिङ अपार्टमेन्टको पहिलो तल्लामा बस्दै आएकी ७० वर्षीया मिना बैद्य पाण्डेको किचेन र २ वटा कोठामा आइतबार बिहान आगलागी हुँदा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो। प्रहरीका अनुसार कम्प्युटर, प्रिन्टर, टिभी, दराज, फ्रिज लगायतका सरसामान जलेर नष्ट भएको छ। 

स्कुलबसको ठक्करबाट एकैपरिवारका तीन घाइत

Image
  पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सिराहाको लहान नगरपालिका– १२ बाटिका होटेलनजिकै आइतबार बिहान मोटरसाइकललाई स्कुलबसले ठक्कर दिँदा एकैपरिवारका तीनजना घाइते भएका छन्।

कुकुरले उडायो दम्पतिको अस्ट्रेलिया सपनाः स्कुटर दुर्घटनामा पतिको मृत्यु, पत्नि अस्पतालमा

Image
    भक्तपुरमा भएको स्कुटर दुर्घटनामा परी झापाको भद्रपुर नगरपालिकाकी पूर्वउपमेयर चन्द्रमायाँ श्रेष्ठाका छोराको मृत्यु भएको छ। तीनदिन अघि भक्तपुरको सानोठिमीमा भएको स्कुटर दुर्घटनामा परी भद्रपुर– ८ निवासी चन्द्रमायाका छोरा २९ वर्षीय निश्चल र उनकी श्रीमती पूजा राजभण्डारी गम्भीर घाइते भएका थिए। घाइते मध्ये निश्चलको नर्भिक हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो। बिहीबार साँझ निधन भएका निश्चल चन्द्रमायाका एउटै सन्तान हुन। पूजाको सोही अस्पतालमा उपचार भइरहेको छ। निश्चल र पूजा अध्ययनका लागि अस्ट्रेलियामा बसेर केही दिन अघि मात्रै घर फर्किएका थिए। बिहीबार राति पूनः अस्ट्रेलिया उड्ने तयारीमा रहेका उनीहरु सामान किनेर भक्तपुरस्थित घर फर्किने क्रममा दुर्घटनामा परेका हुन। कुकुरले सडकमा अवरोध गरेपछि स्कुटर अनियन्त्रित भई उनीहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ।